लिदी पहिरोः बेपत्तामध्ये १७ को शव फेला

चौतारा, ३० साउन-सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं २ लिदीस्थित लामाटोलमा आज बिहान गएको पहिराबाट बेपत्ता ३८ मध्ये ११ जनाको शव भेटिएको छ । मृत्यु हुनेमा चार पुरुष, दुई महिला र पाँच बालक छन् । मृतकको […]

लिदी पहिरो : रातभर बाहिर सुतेर बिहान फर्किएका थिए गाउँले

नारायण ढुङ्गाना काठमाडौँ, ३० साउन-मुलुकका अधिकांश क्षेत्रमा अकस्मात पहिराले ठूलो मानवीय क्षति भएको र राति सुतेकै बेलामा पहिरो खसेर धेरै मानिसको अकालमा ज्यान गएको थियो । सिन्धुपाल्चोकको लिदी गाउँमा आज बिहान खसेको पहिरो भने जानकारी […]

बन्द प्रशिक्षणका लागि बोलाइएका एक फुटबल खेलाडीमा कोरोना

काठमाडौँ, ३० साउन-राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा बोलाइएका एक फुटबल खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित रहेको पाइएको छ । क्वारेन्टिनमा बसेका एक खेलाडीमा कोरोना सङ्क्रमण पुष्टि भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का प्रवक्ता किरण राईले जानकारी दिनुभयो […]

गण्डकीमा २२ थपिए, कोरोनाभाइरस संक्रमितको संख्या १ हजार ६८२, घर फर्किनेहरु १,५०९ पुगे

अनलाइनअन्नपूर्ण/साउन ३०, पोखरा गण्डकी प्रदेशमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या १ हजार ६८२ पुगेको स्वास्थ्य निर्देशनालय पोखराले बताएको छ । शुक्रवार दिउँसो ३ वजे गरिएको दोश्रो अध्यावधिक विवरण अनुसार थप १ जनामा संक्रमण पुष्टि भएको […]

नयाँ ५९४ थपिए, संक्रमण संख्या २५,५५१, घर फर्किनेहरु शुक्रवार २४० संगै १७,०७७, मृतक ९९

अनलाईनअन्नपूर्ण/साउन ३० नेपालमा शुक्रवार कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २५ हजार ५५१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । मन्त्रालयले आोजना गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा.जागेश्वर गौतमले बितेको २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा […]

नयाँ २१ थपिए, गण्डकी प्रदेशमा कोरोनाभाइरस संक्रमितको संख्या १ हजार ६८१,

अनलाइनअन्नपूर्ण/साउन ३०, पोखरा गण्डकी प्रदेशमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या १ हजार ६ सय ८१ पुगेको स्वास्थ्य निर्देशनालय पोखराले बताएको छ । शुक्रवार बिहान गरिएको अध्यावधिक विवरणमा क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षण अनुसार तनहुँका […]

कोरोना संक्रमण संख्या २४,९५७, नयाँ ५२५ थपिए, १०९ डिस्चार्ज,निको हुनेहरु १६,८३७, मृतक ९५

आरजू/अनलाइनअन्नपूर्ण/पोखरा, साउन २९ नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २४ हजार ९५७ पुगेको छ । बिहिवार ५२५ जना नयाँ संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या २४ हजार ९५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ […]

कोरोना समुदायमा प्रवेश गरिसकेकोले सतर्कता अपनाउन तमु धिं नेपालको अपिल

अनलाइनअन्नपूर्ण/पोखरा, साउन २९ तमु धिं नेपालले नेपालमा कोरोना भाइरसको संक्रमण समुदायस्तरमा प्रवेस गरिसकेकोले सतर्कता अपनाउनु नै बुद्धिमत्ता हुने बताएको छ । संस्थाका अध्यक्ष कर्म तमु तथा उपाध्यक्ष, प्रचार संयोजक हुम बहादुर गुरुङले बिहिवार एक अपिल […]

महिला पर्यटन व्यवसायीद्वारा पर्यटन मजदुरलाई राहत वितरण

अनलाइनअन्नपूर्ण/पोखरा, २९ साउन पोखराका महिला पर्यटन व्यवासायी मञ्च (ओटेफ) ले आफ्नो स्थापनाको तेस्रो वार्षिकोत्सवको अवसरमा पर्यटनक्षेत्रका मजदुरहरुलाई राहत वितरण गरेको छ । कोभिड—१९, ले पर्यटन क्षेत्रमा पारेको प्रभावका कारण संकटबाट गुज्रिएका पर्यटन मजदुरहरुलाई राहत वितरण […]

राज्यले नागरिकलाई स्वास्थ्य सेवा निःशुल्क गर्नुपर्छ:महरा

अनलाइनअन्नपूर्ण/दाङ, साउन २९ दाङ घोराहीमा नयाँ बजार शहरी स्वास्थ्य क्लिनिक भवनको उद्घाटन गरिएको छ । घोराही उप–महानगरपालिका –१४ नयाँ बजार स्थित तीनकाुने चोकमा निर्माण गरिएको भवन प्रतिनिधी सभा सदस्य एवं पूर्व सभामुख कृष्णबहादुर महराले उद्घाटन […]

“वडाध्यक्ष फरार” भन्ने सामाजिक संजालको टिप्प्णीप्रति गम्भिर ध्यानाकर्षण, आरोप कपोलकल्पित :दियाली

अनलाइनअन्नपूर्ण/पोखरा, साउन २८ पोखरा महानगरपालिका वडा नं २८ का अध्यक्ष निर्मल दियालीले विकास निर्माणमा अनियमितता भएको र वडाध्यक्ष फरार भयो भनेर सामाजिक संजालमा गरिएको टिप्पणीप्रति गम्भिर ध्यानाकर्षण भएको बताउनु भएको छ । आज एक विज्ञप्ती […]