ताजा समाचार

समाज

द्विपक्षीय विषयमा छलफल गर्न नेपाल– भारत सहमत

काठमाडौँ, ३१ साउन-नेपाल र भारत द्विपक्षीय विषयमा छलफल गर्न सहमत भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच द्विपक्षीय विषयमा छलफल गर्न सहमति भएको हो । प्रधानमन्त्री ओलीले आफ्ना भारतीय समकक्षी […]

नयाँ २१ थपिए, गण्डकीमा कोरोना संक्रमितको संख्या १७ सय ३ पुग्यो, निको हुनेहरु १५ सय २

आरजू/अनलाइनअन्नपूर्ण/पोखरा, साउन ३१ गण्डकी प्रदेशमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या १७ सय ३ पुगेको छ । शनिवार तीन पटक अध्यावधिक गरिएको विवरण अनुसार नयाँ २१ जना थपिएसंगै संक्रमितको संख्या १७ सय ३ पुगेको हो । […]

लिदी पहिरोः बेपत्तामध्ये १७ को शव फेला

चौतारा, ३० साउन-सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं २ लिदीस्थित लामाटोलमा आज बिहान गएको पहिराबाट बेपत्ता ३८ मध्ये ११ जनाको शव भेटिएको छ । मृत्यु हुनेमा चार पुरुष, दुई महिला र पाँच बालक छन् । मृतकको […]

लिदी पहिरो : रातभर बाहिर सुतेर बिहान फर्किएका थिए गाउँले

नारायण ढुङ्गाना काठमाडौँ, ३० साउन-मुलुकका अधिकांश क्षेत्रमा अकस्मात पहिराले ठूलो मानवीय क्षति भएको र राति सुतेकै बेलामा पहिरो खसेर धेरै मानिसको अकालमा ज्यान गएको थियो । सिन्धुपाल्चोकको लिदी गाउँमा आज बिहान खसेको पहिरो भने जानकारी […]

बन्द प्रशिक्षणका लागि बोलाइएका एक फुटबल खेलाडीमा कोरोना

काठमाडौँ, ३० साउन-राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा बोलाइएका एक फुटबल खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित रहेको पाइएको छ । क्वारेन्टिनमा बसेका एक खेलाडीमा कोरोना सङ्क्रमण पुष्टि भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का प्रवक्ता किरण राईले जानकारी दिनुभयो […]

राजनीति

देश

साहित्य