
पाेखरा, १३ जेठ। राष्ट्रीय युवा संघ नेपालको दशौँ राष्ट्रीय महाधिवेसनबाट दोस्रो कार्यकालको लागि क्षितिज थेवे विजयी भएका छन् ।
पाेखरामा आयाेजना गरिएकाे अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि भएकाे प्रयास सफल नभएपछि मतदान भएकाे हाे ।
अध्यक्षका प्रत्यासि सुमन पुरीलाई १८८ मतकाे फरकले थेवेले जितेका हुन् । थेवेले ७९६ मत ल्याउदा पुरीले ६०८ मत प्राप्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1























