बन्द प्रशिक्षणका लागि बोलाइएका एक फुटबल खेलाडीमा कोरोना

काठमाडौँ, ३० साउन-राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा बोलाइएका एक फुटबल खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित रहेको पाइएको छ । क्वारेन्टिनमा बसेका एक खेलाडीमा कोरोना सङ्क्रमण पुष्टि भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का प्रवक्ता किरण राईले जानकारी दिनुभयो […]

खड्का उत्कृष्ट निर्णायक

काठमाडौं, साउन २७ गते नेपाली तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का अन्तर्राष्ट्रिय हिरोज तेक्वान्दो प्रतियोगितामा उत्कृष्ट निर्णायक घोषित भएका छन् । थाइल्यान्डको हिरोज तेक्वान्दो संघले आयोजना गरेको प्रतियोगिता अगष्ट ८ र ९ तारिखमा भएको थियो । […]

क्यानोईङ्ग पर्यटनको नयाँ गन्तब्य सभापति :कोइराला

अनलाइनअन्नपूर्ण/श्रावण २५, पोखरा गण्डकी प्रदेश सभा अन्तरगतको अर्थ तथा विकास समितिका सभापतिका दीपक कोइरालाले साहसिक खेल क्यानोईङ्ग पर्यटनको नयाँ गन्तब्य हुने बताउनु भएको छ । पोखरा २८ माँझठानामा अवस्थित रोला खोला र ढोडेनीखोला झरना, क्यानोईङ्ग […]

(राखेप) नवनियुक्त पदाधिकारी र सदस्यहरुको सम्मानमा बक्सिङ संघको स्वागत

अनलाइनअन्नपूर्ण/काठमाडौं, साउन २५ गते नेपाल बक्सिङ संघले राष्ट्रिय खेलकुद परिषद् (राखेप) नवनियुक्त पदाधिकारी र सदस्यहरुको सम्मानमा आइतबार स्वागत तथा बधाइ कार्यक्रम आयोजना ग¥यो । उपाध्यक्ष शिव कोइराला, सदस्य–सचिव रमेशकुमार सिलवाल तथा सदस्यद्वय अर्जुनबहादुर केसी र […]

फ्लोरिडा ओपन अन्तर्राष्ट्रिय अनलाइन पुम्से च्याम्पियनसिपमा तेक्वान्दोका राजुलाई स्वर्ण पदक

अनलाइनअन्नपूर्ण÷काठमाडौं, साउन २० नेपालले फ्लोरिडा ओपन अन्तर्राष्ट्रिय अनलाइन पुम्से च्याम्पियनसिपमा एक स्वर्णसहित कुल तीन पदक जितेको छ ।ओङ्स तेक्वान्दो एकेडेमीको आयोजनामा सम्पन्न च्याम्पियनसिपमा नेपालले एक स्वर्ण तथा समान १÷१ रजत र कांस्य पदक जितेका हुन् […]

खड्कालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी

अनलाइनअन्नपूर्ण/काठमाडौं, साउन २० गते तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले काठमाडौं जिल्ला तेक्वान्दो संघको कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका छन् । जिल्ला संघको मंगलबार बसेको कार्यसमितिको बैठकले खड्कालाई कार्यावाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो । यसअघिका […]

दिईएको जिम्मेवारी र ‘विश्वास टुट्न दिने छैन’-सिलवाल

अनलाइनअन्नपूर्ण/काठमाडौं, साउन १९ गते राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य–सचिव रमेशकुमार सिलवालले जुन विश्वासका साथ आफूलाई सदस्य–सचिवको जिम्मेवारी दिइएको छ, त्यो विश्वासलाई कहिले टुट्न नदिने बताएका छन् । ्नेपाल भलिबल संघले आयोजना उनकै सम्मानमा […]

राखेप उपाध्यक्ष र सदस्य–सचिवद्वारा पद्वहाली

अनलाइनअन्नपूर्ण/काठमाडौं, साउन १५ राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त उपाध्यक्ष शिव कोइराला र सदस्य–सचिव रमेशकुमार सिलवालले बुधबार पद्वहाली गरेका छन् । दुवैले त्रिपुरेश्वस्थित आ–आफ्नो कार्यकक्षमा पद्वहाली गरेका हुन् । दुवैलाई गत सोमबार बसेको मन्त्री परिषद्को […]

नेपाल तेक्वान्दो संघका पदाधिकारीको विदाई

अनलाइनअन्नपूर्ण/श्रावण १२ गते नेपाल तेक्वान्दो संघ द्घाराआज सातदोबाटो ललितपुर स्थित संघको केन्दि«य कार्यालयमा आयोजित एक कार्यक्रमका बिच केन्द«ीय कार्य समितिको विभिन्न पदमा रहेका पदाधिकारी तथा सदस्यहरुलाई विदाई गरियो ।आज विदाई गरेका सबै पदाधिकारीहरु राष्ट्रियखेलकुद परिषदमा […]

हवाई उडानको टुङ्गो लाग्न सकेको छैन-सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

विक्रम गिरी काठमाडौँ, १० साउन–नेपाली लेगस्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्नेबारे अन्योल भएको छ । सन्दीपले सिपिएल खेल्नका लागि अबको एक साताभित्र ट्रिनिडाड एण्ड टोबागो पुगिसक्नु पर्ने छ । यसका लागि अहिलेसम्म उहाँको […]

आईओएफटीसीमा नेपाललाई ४ स्वर्ण

अनलाइनअन्नपूर्णकाठमाडौं, साउन ८ गते अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) को आयोजनामा भएको लकडाउन कोभिड– १९ अनलाइन भिडियो पुम्से च्याम्पियनसिपअन्तर्गत ब्लयाकबेल्टमा नेपालले चार स्वर्ण, तीन रजत र १४ काश्य पदक जितेको छ ।नेपालका लागि कमल […]