
काठमाडौं, २६ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले विषम परिस्थितिमा मुलुकलाई संवैधानिक निकास दिनका लागि हर प्रकारको प्रयास गरिरहेको बताएका छन् ।
देशको अहिलेको विषम परिस्थितिमा मुलुकलाई संवैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ र मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर मविचार विमर्श गरिरहेको छु, उनले जारी गरेको पत्रमा लेखिएको छ ।
आन्लोलनकारी नागरिकको माग संवोधन गर्न छिटोभन्दा छिटो समस्याको निदानको दोजि भईरहेको कुरामा विश्वस्त हुन र संयमतापूर्वक मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने काममा सहयोग गर्न उनले सबैमा अपिल गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


























