काठमाडौं, १२ माघ । साताकाे सुनचाँदीकाे काराेबार हुने दाेश्राे दिन साेमबकार नेपाली बजारमा सुनचाँदीको भाउले नयाँ रेकर्ड बनाएकाे छ । गएका तीन दिनदेखि सुनचाँदीको भाउ लगातार बढीरहेकाे छ ।

सेमबार सुन प्रतितोला ५ हजार २०० रुपैयाँ र चाँदीको भाे तोलामा २८५ रुपैयाँले बढेर नयाँ रेकर्ड कायम भएकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ यसदिन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आईतबारको सुनको भाउ प्रतितोला ३ लाख ३ हजार ८०० रुपैयाँ थियो ।

चाँदीको भाउ तोलामा २८५ रुपैयाँ बढेकाेछ । चाँदी प्रतितोला ६ हजार ७६५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ । आईतबार चाँदी प्रतितोला ६ हजार ४८० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0