Facebook X Youtube
  • dat
  • होमपेज
  • समाचार
  • विजनेस
    • अर्थ
    • अर्थनीति
    • कर्पोरेट
    • पर्यटन
    • रोजगार
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • खेलकुद
  • विश्व
  • अन्य
  • Live Radio
खोज
साइन इन
स्वागत छ! आफ्नो खाता मा प्रवेश
Forgot your password? Get help
पासवर्ड रिकभरी
आफ्नो पासवर्ड रिकभर
एक पासवर्ड तपाईं ई-मेल गरिनेछ।
Radio Annapurna FM Online Annapurna
Radio Annapurna FM Radio Annapurna FM
  • dat
  • होमपेज
  • समाचार
    • ‘नेपाल-भारत सम्बन्ध हिमालय जत्तिकै अटल र महासागर जत्तिकै विशाल छ’ :…

      नेपाल र भारतबीच विभिन्न आठ विषयमा समझदारी

      प्रधानमन्त्री शाह र प्रधानमन्त्री मोदीद्वारा तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास

      काठमाडौँलाई बस्न योग्य सहर बनाउने मन्त्री श्रेष्ठको प्रतिबद्धता

      २२औँ लेखनाथ महोत्सव पुस २ देखि १३ गतेसम्म हुने

  • विजनेस
    • सबैअर्थअर्थनीतिकर्पोरेटपर्यटनरोजगार

      नेपाल र भारतबीच विभिन्न आठ विषयमा समझदारी

      प्रधानमन्त्री शाह र प्रधानमन्त्री मोदीद्वारा तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास

      २२औँ लेखनाथ महोत्सव पुस २ देखि १३ गतेसम्म हुने

      नमोबुद्ध जात्रा आजदेखि सुरु

  • जीवनशैली
    • बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०ः२६ बजे

      भाकल पूरा गर्न बुढासुब्बामा भक्तजनको लर्को

      आश्विन शुक्ल पञ्चमीः स्कन्दमाताको पूजा आराधना गरिँदै

      दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

      नेफिनकाे आयोजनामा FPIC निर्देशिका कार्यपत्रसम्बन्धी राष्ट्रिय परामर्श गोष्ठी सम्पन्न

  • मनोरन्जन
    • सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानद्वारा पोखरामा सुझाव सङ्कलन

      ‘लमजुङ दरबार’सँगै बाँचेको माया

      युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

      अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई

      तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

  • विचार
  • खेलकुद
  • विश्व
  • अन्य
  • Live Radio
घर विश्व उत्तर कोरियाका नेता किम चीनमा हुने सैन्य परेडमा सहभागी हुँदै

उत्तर कोरियाका नेता किम चीनमा हुने सैन्य परेडमा सहभागी हुँदै

द्वारा
अनलाइन अन्नपूर्ण
-
184
Facebook
X
Pinterest
WhatsApp

    बेइजिङ, १२ भदौ । उत्तर कोरियाली नेता किम जोङ उनले दोस्रो विश्वयुद्धको अन्त्य भएको ८० वर्ष पूरा भएको अवसरमा अर्को हप्ता चीनमा आयोजना हुने विशाल सैन्य परेडमा भाग लिने हुनुभएको छ । परेडमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरानी राष्ट्रपति मसूद पेजेस्कियानसहित २६ जना नेताहरू पनि सहभागी हुनुहुनेछ ।

    परेडमा चीनले आफ्नो नवीनतम उपकरण र उच्च–टेक फाइटिङ गियर प्रदर्शन गर्नेछ र चिनियाँ राष्ट्रपति सी जिनपिङले बेइजिङको तियानमेन स्क्वायरमा सेनाको निरीक्षण गर्नुहुनेछ । सन् १९३०–४० को दशकमा जापानको शाही सरकारसँगको लामो युद्धमा लाखौँ चिनियाँ नागरिक मारिएका थिए । सन् १९४१ मा पर्ल हार्बर आक्रमणपछि यो द्वन्द्व विश्वव्यापी भएको थियो ।

    बेइजिङको कम्युनिस्ट पार्टीले विगतका वर्षहरूमा युद्धकालीन प्रतिरोधको सम्झनामा शृङ्खलाबद्ध कार्यक्रमहरू आयोजना गर्दै आएको छ, जसले चीनलाई फेरि कहिल्यै घुँडा टेक्न नदिने वाचा गरेको छ । सेप्टेम्बर ३ मा हुने परेडमा स्थल सैनिक, बख्तरबन्द स्तम्भ, हवाई क्षेत्र र अन्य आधुनिक उपकरण प्रदर्शन गरिनेछ ।

    चीनले यस परेडलाई अन्य देशहरूसँगको एकताको प्रदर्शनका रूपमा हेरेको छ । बेइजिङका विदेश मामिला सहायकमन्त्री होङ लेइले किमको उपस्थितिको घोषणा गर्दै भन्नुभयो, “चिनियाँ जनताले दोस्रो विश्वयुद्धको विजयको रक्षा गर्न सबै देशका जनतासँग हात मिलाउनेछन् ।

    वर्तमान अन्तर्राष्ट्रिय स्थिति उथलपुथलपूर्ण छ र विश्व शान्तिमा क्षति बढ्दै गएको छ ।” प्योङयाङको कोरियन सेन्ट्रल न्युज एजेन्सीले पनि किमलाई ‘कमरेड सी जिनपिङको निमन्त्रणामा’ अतिथि हुने घोषणा गरेको छ ।

    Facebook
    X
    Pinterest
    WhatsApp
      अघिल्लो लेखमाह्वाइट हाउसद्वारा सिडिसी प्रमुखलाई बर्खास्त गरिएको पुष्टि
      अर्को लेखमासुनचाँदीको मूल्यमा सामान्य वृद्धि
      अनलाइन अन्नपूर्ण
      अनलाइन अन्नपूर्ण

      सम्बन्धित लेखलेखक बढी

      जीवाश्म इन्धनको विवादले जलवायु वार्ता निष्कर्षविहीन

      पाकिस्तानको बलुचिस्तानमा सुरक्षा कारबाहीमा १५ लडाकु मारिए

      इरान-अमेरिका तनाव चर्कियो, बहराइनस्थित अमेरिकी अखडामा ड्रोन र क्षेप्यास्त्र प्रहार

      सिफारिस

      बृजलाल केडियाको जीवनी समेटिएको पुस्तक विमोचन

      November 24, 2026

      बृजलाल केडियाको जीवनी समेटिएको पुस्तक विमोचन

      November 24, 2026

      Почему устаревшие технологии циклически возникают в тренд

      November 24, 2026

      Почему освещение заметно преобразует атмосферу пространства

      November 24, 2026

      Почему столовые игры вновь востребованы у юной аудитории

      November 24, 2026
      लोड
      Radio Annapurna FM
      हाम्रो बारे
      सुचना बिभाग दर्ता : १३२८/०७५/७६
      अध्यक्ष : विश्वशंखर पालिखे
      सम्पादक : सञ्जय मल्ल
      कार्यकारी सम्पादक : सबिन रेग्मी
      महा–प्रबन्धक : नारायण पौडेल Pokhara-4, Gairapatan, Nepal
      Contact: 061-54324
      annapurnanews@gmail.com
      हामीलाई पालन
      Facebook X Youtube
      © Developed by : Ashish Puri
      बढी कथाहरू

      बृजलाल केडियाको जीवनी समेटिएको पुस्तक विमोचन

      अनलाइन अन्नपूर्ण - November 24, 2026 0