पाेखरा, १ असार । गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले गण्डकी प्रदेश सभाको आठौँ अधिवेशन, दशौँ बैठकमा वार्षिक आय व्यय विवरण पेस गरेका छन् । बैठक जारी छ ।

गण्डकी प्रदेश-सरकारकाे वार्षिक आय व्यय पेस गर्दै आर्थिक मामिला मन्त्री डा. गुरुङ (लाइभ)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0