
काठमाडौं, २५ भदौ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिनुभएको छ । आज उहाँले प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष राजीनामा बुझाउनुभएको हो ।
खाना पकाउने ग्यासको चरम अभाव भएपछि उहाँको चर्को आलोचना भएको थियो। यसैक्रममा बुधबार उनले संसदीय समितिको बैठकमा ग्यास उद्योगीलाई पाता नकसेसम्म अभाव नहट्ने बताउनु भएकाे थियाे ।
मन्त्री यादवको सचिवालयले भनेको छ, “उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले आज प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा बुझाउनुभएको छ ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

























