नारायण शर्मा, नवलपरासी

काठमाडौं, २५ फागुन । बिहान परेको सामान्य झरीले गाडि चिप्लिएर महेन्द्रराजमार्गको सडक खण्ड अबरुद्ध भएको छ ।

जिल्ला ट्राफिक प्रहरी निरिक्षक कुशल बर्तौलाका अनुसार राजमार्ग चिप्लो भएर बिहान ७ बजेदेखि राजमार्ग अबरुद्ध भएको हो ।

महेन्द्रराजमार्ग हुदै पूर्व पश्चिम हिडेको सैयौ सवारी साधन दुम्कीवास र बर्दघाटमा रोकिएका छन । निर्माणाधिन दाउन्ने सडक खण्डमा धुलाम्य राजमार्गमा पानी परेपछि गाडि चिप्लिएर आवगमनमा समस्या भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0