काठमाडौं, ३ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा थुनामुक्त गर्न अदालतले बिहिबार आदेश दिएको छ।

उच्च अदालत बुटवल इलजासका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार अदालतले रविलाई २ करोड ७४ लाख ८४ हजार रुपैया धरौटीमा थुनामुक्त गर्न आदेश दिएको हाे ।

आदेशमा लामिछानेले निवेदनसाथ पेस गरेको २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत (ग्यारेन्टी)लाई अदालतले बिगोका हकमा सुरक्षित राख्न आदेशमा लेखिएकाे छ।

d9bb1883716122289bd8b1a81f19efd8

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0