काठमाडौं, १८ असाेज । बडादसैँको तेस्रो दिन नेपालीले नवदुर्गा भवानीको प्रसादस्वरुप मान्यजनबाट रातो टीका र समृद्धिको प्रतीक जमरा आज  पनि लगाउदैछन्।

विजयादशमीको दिनकाे ११‍.५३ वजेकाे शुभसाइतमा टीका लगाउन सुरु भएपछि टाढा टाढा रहेका आफन्तजनमा गएर टीका लगाउने क्रम काेजाग्रत पुर्णीमासम्म रहने चलन छ ।

आज टीकाको तेस्रो दिन पनि टीका लगाउन आफन्तकाेमा जानेहरु देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0