नवनिर्वाचित ज्येष्ठ सदस्य केसीलाई पद तथा गोपनीयताको शपथ काठमाडौँ, ११ चैत: राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रपति कार्यालय शीतलनिवासमा आज आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई पद तथा गोपनीयताको शपथ गराउनु हुँदै । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित सदस्यमध्ये केसी ज्येष्ठ सदस्य हुनुहुन्छ । तस्बिरः तस्बिरः रत्न श्रेष्ठ/रासस Oplus_16908288
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0