लिदी पहिरोः बेपत्तामध्ये १७ को शव फेला

चौतारा, ३० साउन-सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं २ लिदीस्थित लामाटोलमा आज बिहान गएको पहिराबाट बेपत्ता ३८ मध्ये ११ जनाको शव भेटिएको छ । मृत्यु हुनेमा चार पुरुष, दुई महिला र पाँच बालक छन् । मृतकको […]

लिदी पहिरो : रातभर बाहिर सुतेर बिहान फर्किएका थिए गाउँले

नारायण ढुङ्गाना काठमाडौँ, ३० साउन-मुलुकका अधिकांश क्षेत्रमा अकस्मात पहिराले ठूलो मानवीय क्षति भएको र राति सुतेकै बेलामा पहिरो खसेर धेरै मानिसको अकालमा ज्यान गएको थियो । सिन्धुपाल्चोकको लिदी गाउँमा आज बिहान खसेको पहिरो भने जानकारी […]

बन्द प्रशिक्षणका लागि बोलाइएका एक फुटबल खेलाडीमा कोरोना

काठमाडौँ, ३० साउन-राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा बोलाइएका एक फुटबल खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित रहेको पाइएको छ । क्वारेन्टिनमा बसेका एक खेलाडीमा कोरोना सङ्क्रमण पुष्टि भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का प्रवक्ता किरण राईले जानकारी दिनुभयो […]

विश्वमा कोरोना भाइरस संक्रमितको संख्या दुई करोड दश लाख-डब्लुएचओ

३० साउन (रासस÷एएफपी)-विश्वमा दुई करोड १० लाख ७४ हजार १९९ जना कोरोना भाइरस सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शुक्रबार जानकारी दिएको छ । सो संगठनकाअनुसार शुक्रबारसम्म विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट सात लाख ५७ […]

गण्डकीमा २२ थपिए, कोरोनाभाइरस संक्रमितको संख्या १ हजार ६८२, घर फर्किनेहरु १,५०९ पुगे

अनलाइनअन्नपूर्ण/साउन ३०, पोखरा गण्डकी प्रदेशमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या १ हजार ६८२ पुगेको स्वास्थ्य निर्देशनालय पोखराले बताएको छ । शुक्रवार दिउँसो ३ वजे गरिएको दोश्रो अध्यावधिक विवरण अनुसार थप १ जनामा संक्रमण पुष्टि भएको […]

नयाँ ५९४ थपिए, संक्रमण संख्या २५,५५१, घर फर्किनेहरु शुक्रवार २४० संगै १७,०७७, मृतक ९९

अनलाईनअन्नपूर्ण/साउन ३० नेपालमा शुक्रवार कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २५ हजार ५५१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । मन्त्रालयले आोजना गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा.जागेश्वर गौतमले बितेको २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा […]

नयाँ २१ थपिए, गण्डकी प्रदेशमा कोरोनाभाइरस संक्रमितको संख्या १ हजार ६८१,

अनलाइनअन्नपूर्ण/साउन ३०, पोखरा गण्डकी प्रदेशमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या १ हजार ६ सय ८१ पुगेको स्वास्थ्य निर्देशनालय पोखराले बताएको छ । शुक्रवार बिहान गरिएको अध्यावधिक विवरणमा क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षण अनुसार तनहुँका […]

हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ, ३० साउन (रासस) मनसुनी न्यून चापीय प्रणालीको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले आज एक बुलेटिन निकालेर […]

सरकारी निर्णय कार्यान्वयनमा कडाइ, उपत्यकामा अनुगमन तीव्र

काठमाडौँ, ३० साउन-विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोभिड–१९ को सङ्क्रम रोक्न सरकारी निर्णय कार्यान्वयनमा कडाइ गरिएको छ । सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार मन्त्रिपरिषद्बाट विभिन्न मितिमा भएको निर्णयलाई प्रभावकारी कार्यान्वयनका लागि गृह मन्त्रालयले मातहत […]

पत्रकार बानियाँको मृत्युबारे छानबिन गर्न माग

काठमाडौँ, ३० साउन-नेपाल ट्रेड युनियन काँग्रेसले कान्तिपुर दैनिकका सहायक सम्पादक बलराम बानियाँको मृत्युबारे छानबिन गर्न माग गरेको छ । ट्रेड युनियन काँग्रेसका महासचिव योगेन्द्र कुँवरले बिहीबार साँझ शोक विज्ञप्ति जारी गरी ट्रेड युनियन काँग्रेस आबद्ध […]

लिदी गाउँका १३ घर पुरियो, १५ जना घाइते

सिन्धुपाल्चोक, ३० साउन-अविरल वर्षाको कारण जुगल गाउँपालिका–२ लिदिमा आज बिहानको ६ बजे भीषण पहिरो गएको छ । लिदी गाउँका १३ घर पुरिएको र केही थप घर जोखिममा रहेको जानकारी प्राप्त भएको गाउँपालिका उपाध्यक्ष श्रीजना तामाङले […]