Home main with pic नेपाली कांग्रेस सभापतिमा थापा निर्वाचित

नेपाली कांग्रेस सभापतिमा थापा निर्वाचित

नेपाली कांग्रेस सभापतिमा थापा निर्वाचित

काठमाडौं, २४ असोज। नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित हुनुभएको छ । छ हजार ५८४ मतका साथ उहाँ विजयी हुनुभएको हो ।

निर्वाचन संयोजक प्रेमबहादुर खड्काका अनुसार उहाँका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गर्नुभयो । निर्वाचनमा सात हजार १३ जनाले मतदान गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here