कोरोना संक्रमण संख्या २४,९५७, नयाँ ५२५ थपिए, १०९ डिस्चार्ज,निको हुनेहरु १६,८३७, मृतक ९५

आरजू/अनलाइनअन्नपूर्ण/पोखरा, साउन २९ नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २४ हजार ९५७ पुगेको छ । बिहिवार ५२५ जना नयाँ संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या २४ हजार ९५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ […]

अनेसास गण्डकीको कोरोना संस्मरणमा गौरी तमु प्रथम

अनलाइनअन्नपूर्ण/पोखरा, साउन २७ अनेसास नेपाल गण्डकी समितिद्वारा लकडाउनमा साहित्यकारलाई सिर्जनशील बनाउन आयोजना गरेको प्रदेशस्तरीय लकडाउन संस्मरण प्रतियोगिता–२०७७ मा गौरी तमु प्रथम भएकी छन् । यसैगरी प्रतियोगितामा वी एस निरबले द्वितीय र तारानाथ पराजुलीले तृतीय स्थान […]

एलिना र कर्साङको ‘म त मरी जाऊँ’ बजारमा (भिडियो)

अनलाइनअन्नपूर्ण/काठमाण्डौ, साउन १७ चर्चित गायिका एलिना चौहान र गायक कर्साङ लामाको आवाजमा रहेको ‘म त मरी जाऊँ’ बोलको गीत बजारमा आएको छ ।पछील्लो समय चर्चा बटुल्न सफल गायक एंव संगीतकार कर्साङ लामाले सांगीतिक क्षेत्रमा नयाँ […]

बीपी विश्व परिवेशका साथै माटोको स्पन्दन बुझ्ने राजनेताः प्रथम राष्ट्रपति डा.यादव

अनलाइनअन्नपूर्ण/काठमाडौं, ६ साउन नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले नेपालको सन्दर्भमा राष्ट्रियता, लोकतन्त्र र समाजवादको परिभाषा गर्ने पहिलो भाष्यकार बी.पी कोइराला भएको बताउनु भयो । बी.पी कोइरालाको ३८ औँ स्मृति दिवसका सन्दर्भमा सूचना चौतारी सञ्चार सहकारी […]

पोखरामा यो वर्ष गाइजात्रा महोत्सव तथा तायमचा नृत्य प्रतियोगिता नहुने

अनलाइनअन्नपूर्ण/पोखरा, साउन ४ यस वर्ष पोखरामा गाइजात्रा महोत्सव तथा तायमचा नृत्य प्रतियोगिता नहुने भएको छ । कोरोना भाइरसको कारण उत्पन्न विषम परिस्थितीले गर्दा नेवाःखल कास्कीको आह्वानमा हरेक वर्ष हुने प्रतियोगिता यो वर्ष स्थगित गर्नु परेको […]

समय चित्रकला प्रदर्शनी

अनलाइनअन्नपूर्ण/पोखरा, २४ असार पोखरेली युवा साँस्कृतिक परिवारले प्रत्येक तीन तीन महिनाको तेस्रो शनिबार सञ्चालन गर्दै आएको समता कला कार्यशालामा कलाकारहरुको सिर्जनालाई “समय” चित्रकला प्रदर्शनी गर्ने भएको छ । पोखरेली युवा साँस्कृतिक परिवारको आफ्नै फेशबुक पेजबाट […]

युबापिढी लक्षित फिल्म “क्या बात छ” को शिर्ष गित सार्बजनिक

असार १९ गते, पोखरा, निर्देशक मन्दिप रानाको तेस्रो फिल्म क्या बात छ फिल्मको नयाँ शिर्ष गीत सार्वजनिक भएको छ । सार्वजनिक गितमा बिजय कुमार र र रिदम राइ को स्वर, देशभक्त सिंह कुँवरको संगीत एबम […]

सुख, समृद्धि, उन्नती र उत्तरोत्तर प्रगतिको कामना :मुख्यमन्त्री गुरुङ

अनलाइनअननपूर्ण/पोखरा, खसार १५ गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुव्वा गु?ङले असार १५ अर्थात राष्ट्रिय धान दिवसको अवसरमा सम्पूर्ण नेपाली दाजुभाई तथा कृषक दाजुभाई दिदीबहिनीमा सुख, समृद्धि, उन्नती र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।आज एक शुभ […]

“हातमा सर्टिफिकेट बोकेर, झोलामा गुन्द्रुक बोकेर, यो झरीमा छोरो शहर पस्दैछ ।”:कुमुद किशोर कोईराला(video)

“हातमा सर्टिफिकेट बोकेरझोलामा गुन्द्रुक बोकेर,यो झरीमा छोरो शहर पस्दैछ ”……. आरजू विष्ट सल्यानी/अनलाइनअन्नपूर्ण/पोखरा, जेठ २५ कुमुद किशोर कोईराला एक नेपाली साहित्यका लागि हुर्किरहेको साहित्यीक बिरुवा हो । जो हलक्क वढिरहेको छ, सप्रिरहेको छ र आफ्ना […]

लकडाउनको पिडा गीतमा, डिमर्चाको नया म्युजिक भिडियो सार्वजनिक

पोखरा, २२ जेष्ठ चर्चित साँगितिक ब्याण्ड डिमर्चाको नया गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । विश्वनै यतिबेला कोरोनासंग लडिरहेको अवस्थामा ‘रोगले भन्दा भोकले मरिएला कि कसो साथी’ शीर्षक गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।कोरोनाको […]

आगामी आर्थिक वर्षका लागि बजेट रु १४ खर्ब ७४ अर्ब ६४ करोड(video)

काठमाडौँ, १५ जेठ-सरकारले आगामी आर्थिक वर्षका लागि रु रु १४ खर्ब ७४ अर्ब ६४ करोड प्रस्तुत गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आज बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले उक्त रकम विनियोजन गरिएको […]