धान काट्दै स्थानीय

तनहुँ, २८ असोज  तनहुँको म्याग्दे गाउँपालिका–६ स्थित फेदीखोला नजिकको फाँटमा पाकेको धान काट्दै स्थानीयबासीहरु । यतिबेला तनहुँका केहि भागमा पाकेको धान काट्न व्यस्त हुने गरेका छन् । तस्वीर ः सानेबहादुर नेपाली, रासस

सार्वजनिक यातायातको भाडा ५० प्रतिशतले घट्यो

काठमाडौँ, असोज २८ गतेसरकारले सिट क्षमताको आधा मात्र यात्रु राख्ने प्रावधानलाई यथावत् राख्दै सार्वजनिक यातायातको भाडा भने घटाएको छ । सोमबारको मन्त्रिपरिषद्को निर्णयले बन्दाबन्दीपछि वृद्धि गरिएको ५० प्रतिशत भाडा घटाएर पूर्ववत् भाडा नै कायम गरेको […]

निजी क्षेत्रको सहकार्यमा आर्थिक विकास

पोखरा, २७ असोजपोखरा चेम्बर अफ कमर्स कास्कीले संघीयतामा समृद्धि स्मारिका २०७७ प्रकाशन गरेको छ ।चेम्बर दिवस २०७७ तथा नेपाल चेम्बर अफ कमर्सको वर्ष प्रवेशको अवसरमा प्रकाशित स्मारिकाको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मंगलबार विमोचन गरे […]

थप ३५सय ५६ जनामा संक्रमण पुष्टी

काठमाडौँ असोज २७ नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ५ सय ५६ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख १५ हजार ३ सय ५८ पुगेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका […]

च्याङ्ग्रा लिन हिमालपारि

बागलुङ, २७ असोज दशैँलाई च्याङ्ग्रा लिन यहाँका व्यापारी बर्सेनि हिमालपारिको जिल्ला मुस्ताङ छिर्छन् । हप्तौँ लगाएर च्याङ्ग्रा भित्र्याउँछन् । यसपालि पनि कतिले च्याङ्ग्रा ल्याइसके भने कोही बाटैमा छन् । व्यापारी अम्मरबहादुर क्षत्री र लक्ष्मण खड्का […]

दशैँमा एयरलाइन्सलाई यात्रु पाउनै मुस्किल

काठमाडौँ, २७ असोज दशैँको सङ्घारमा मुलुकको आन्तरिक उडानमा उत्साहजनक हवाई टिकट बुकिङ छैन । अघिल्ला वर्षहरुमा दशैँका लागि टिकट पाउन निकै सास्ती बेहोर्नुपथ्र्यो तर यस पटकको दशैँका लागि हवाई उडानमा बुकिङ सामान्य छ । काठमाडौँबाट […]

कोरोनाकालमा सञ्चारजगत्ले खेलेको भूमिका प्रशंसनीय छ :पूर्वप्रधानमन्त्री भट्टराई

पर्सा, २७ असोज पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता डा बाबुराम भट्टराईले कोरोना महामारीको कठिन घडीमा सूचना प्रवाह गरी सम्बन्धित निकायलाई जिम्मेवार बनाउन नेपाली सञ्चारजगत्ले खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुभएको छ । उहाँले […]

लाहाचोकमा रहेको महेन्द्र माविमा चार कोठे पक्की (आरसिसि) भवन, शौचालय र खानेपानी ट्याङकी निर्माण सुरु

पोखरा २७, असोज कास्की, माछापुच्छ«े गाउँपालिकाको लाहाचोक स्थित महेन्द्र मावि मा मंसिर महिना भित्र सकिने गरी हाल चार कोठे पक्की (आरसिसि) भवन, शौचालय र खानेपानी ट्याङकी निर्माण कार्य सुरु भएको छ । राष्ट्रिय पुनः निर्माण […]

पोखरामा भेडा च्याङग्राको बिक्रि वितरण सुरु मुस्ताङबाट ६ हजार २ सय २५ वटा भेडा च्याङग्रा बाहिरिए

दिननाथ बराल पोखरा २७, असोज नेपालीहरुको महान पर्व विजया दशमी पर्वको अवसरमा पोखरामा भेडा च्याङग्र्रा भित्रिएसंगै बिक्रि वितरण गर्न सुरु भएको छ । दशैं पर्व नजिकीदै गर्दा केही व्यवसायीहरुले पोखरामा हिमालपारी जिल्ला मुस्ताङका भेडा च्याङग्रा […]

पोखरामा सुकुम्वासीलाई जग्गा उपलब्ध गराइदिने भन्दै रकम उठाएको अभियोगमा आठ पक्राउ

कास्की, २७ असोज आफूहरु सुकुम्वासी समस्या समाधान आयोगको गण्डकी प्रदेश पदाधिकारी रहेको र जग्गा उपलब्ध गराइदिने झुटा व्यहोरा देखाइ ठगी गरेको अभियोगमा प्रहरीले पोखराबाट आठ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा माछापुुच्छ«े गाउँपालिका–९ सिदिङ […]

युनाईटेड क्लवद्धारा विभिन्न उपसमिति तथा सल्लाहकार चयन

पोखरा २६ असोज युनाईटेड क्लव पोखराले नया नेतृत्व संगै विभिन्न उपसमितिहरु तथा सल्लाहकारहरु चयन गरेको छ । क्लवको हालै सम्पन्न ११ औ साधारण सभा तथा पांचौ अधिवेशनबाट नया नेतृत्व चयन भएसंगै विभिन्न उपसमितिका संयोजक, उपसंयोजक […]