पाकिस्तानमा टिकटकमाथि प्रतिबन्ध

काठमाडौं असोज २४पाकिस्तानले चिनियाँ भिडियो शेयरिङ एप टिकटकमाथि प्रतिबन्ध लगाएको छ । पाकिस्तानी दूरसञ्चार प्राधिकरण ९पीटीए० ले शुक्रबारबाट टिकटकमाथि प्रतिबन्ध लगाएको हो ।पाकिस्तान सरकारले ‘अनैतिक र अश्लील’ सामग्री फिल्टर गर्न असफल भएका कारण टिकटकमाथि प्रतिबन्ध […]

दक्षिण कोरियाका १५ लाख श्रमिकले पाएनन् तलब

साउल, २३ असोज नेपालीहरूका लागि रोजगारीका लागि आकर्षक गन्तव्य मानिने मुलुक दक्षिण कोरियामा १५ लाख बढी मजदुरले आफूले काम गरेवापत पाउनुपर्ने तलब रोजगारदाताबाट पाउन नसकेको तथ्याङ्क सार्वजनिक भएको छ । यहाँको श्रम मन्त्रालयको तथ्याङ्कानुसार सन् […]

सन् २०२१ मा भारतीय अर्थतन्त्र ९.६ प्रतिशत खुम्चिन्छः विश्व बैंक

वासिङ्टन, २२ असोज वासिङ्टन, २२ असोज (रासस–एएनआई) –– कोरोनाभाइरस महामारीका कारण चालू आर्थिक वर्ष सन् २०२०–२१ मा भारतको अर्थतन्त्र ९.६ प्रतिशतले खुम्चिने विश्व बैंकले जनाएको छ । दक्षिण एसियामा भारतको अर्थतन्त्र सबैभन्दा ठूलो छ । […]

सन् २०२२ का लागि डीभी खुला

काठमाडौं असोज २१सन् २०२२ को डाइभर्सिटी भिसा डीभी कार्यक्रम खुला गरिएको छ । डीभीका लागि आवेदन दर्ता अवधि बुधबार, अक्टोबर ७, २०२० देखि सुरु हुने गरी डीभी खुला भएको छ । उक्त अवधि मंगलबार, नोभेम्बर […]

भारतमा कोभिड–१९ सङ्क्रमण र मृत्यु सङ्ख्यामा पनि समान्य कमी

नयाँ दिल्ली, २० असोज विगत २४ घण्टामा कोभिड–१९ बाट थप सङ्क्रमितको सङ्ख्या ६१ हजार २६७ रहेको संघीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी गराएको छ । भारतमा अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या ६६ लाख ८५ हजार ८२ पुगेको […]

ट्रम्प अस्पतालबाट डिस्चार्ज, चाँडैनै चुनावी अभियानमा सामेल हुने

एजेन्सी असोज २०अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तीन दिनपछि अस्पतालबाट डिस्चार्ज भएका छन्। कोरोना भाइरसबाट संक्रमित भइ स्वास्थ्यमा समस्या देखिएपछि वाल्टर रीड मिलिटरी मेडिकल सेन्टरमा भर्ना भएका थिए ।उनी उपचारपछि स्थानीय समय अनुसार सोमबार बेलुका अस्पतालबाट […]

सन्दीप लामिछाने आवद्ध दिल्ली क्यापिटल्स आईपीएलको शीर्ष स्थानमा

एजेन्सी असोज २० नेपाली क्रिकेटर सन्दीप लामिछाने आबद्द दिल्ली क्यापिटल्स आईपीएलको शीर्ष स्थानमा उक्लिएको छ ।यूएईमा जारी प्रतियोगिता अन्तर्गत सोमबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ५९ रनले पराजित गर्दै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो […]

कोरोना पोजेटिभ देखिएपछि अमेरिकी राष्ट्रपति ट्रम्प अस्पतालमा

एजेन्सी असोज १७ कोरोना टेष्ट पोजेटिभ आएपछि अमरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अस्पताल लगिएको छ । उनलाई सैनिक अस्पतालमा लगिएको हो । यसअघि ट्रम्पले ट्विटमार्फत आफू र पत्नीलाई कोरोना लागेको जानकारी गराएका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानीया दुबैलाई कोरोना संक्रमण

वासिङ्टन, १६ असोज रासस–एएनआई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानीया ट्रम्प दुबैलाई कोरोनाभाइरस संक्रमण भएको छ ।ट्रम्पले बिहीबार ट्वीट गर्दै भन्नुभयो, “म र प्रथम महिला दुबै कोभिड–१९ बाट संक्रमित भएका छौं । हामी […]

इजरायली श्रम बजार नेपालीका लागि खुला

काठमाडौँ, १५ असोज इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएसँगै इजरायली श्रम बजार नेपाली युवाका लागि खुला भएको छ । नेपाल र इजरायलबीच इजरायली परराष्ट्र मन्त्रालयमा बुधबार रोजगारीसम्बन्धी सम्झौतामा हस्तक्षर भएको […]

जारी १३ औं आईपीएलमा कोलकत्ताद्वारा राजस्थान पराजित

एजेन्सी असोज १५युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल टी(ट्वान्टी क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले दोस्रो जित निकालेको छ ।दुबईमा बुधबार राति भएको खेलमा राजस्थान रोयल्सलाई ३७ रनले पराजित गर्दै कोलकत्ताले दोस्रो जित निकालेको […]