दशैँमा एयरलाइन्सलाई यात्रु पाउनै मुस्किल

काठमाडौँ, २७ असोज दशैँको सङ्घारमा मुलुकको आन्तरिक उडानमा उत्साहजनक हवाई टिकट बुकिङ छैन । अघिल्ला वर्षहरुमा दशैँका लागि टिकट पाउन निकै सास्ती बेहोर्नुपथ्र्यो तर यस पटकको दशैँका लागि हवाई उडानमा बुकिङ सामान्य छ । काठमाडौँबाट […]

सभापति देउवाद्वारा दुःख व्यक्त

काठमाडौँ, २३ असोज नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पूर्वकोषाध्यक्ष रामबाबु प्रसाईँ ९खनुपरूदे० को निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । समाजसेवी प्रसाईँको आज दिउँसो १२ः३० बजे काठमाडौँको ओम अस्पतालमा उपचारका क्रममा निधन भएको हो । […]

गाएक तथा सर्जक कस्तुप पन्तको को जिन्दगी पानीको फोका बजारमा (भिडियो सहित)

पोखरा असोज २१ बिजया दशमीको तथा शुभ दिपावली अबसरमा पारेर लोक गाएक सर्जक तथा संगितकार कस्तुप पन्तको “जिन्दगी पानीको फोका बजारमा” आएको छ ।नेपाली संगीत क्षेत्रमा दुई दसक को यात्रा तय गर्ने क्रममा संगीत जिवनका […]

विश्वको तापक्रम १.५ डिग्री सेन्टिग्रेडमा सीमित गरौँ :प्रधानमन्त्री

काठमाडौँ, २२ असोज प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वको तापक्रम एक दशमलव पाँच डिग्री सेन्टिग्रेड (१.५ डिसी)भन्दा माथि पुग्न नदिने सबै राष्ट्रको बढ्दो प्रतिबद्धता सधैँभन्दा अहिले अधिक महत्वपूर्ण भएको बताउनुभएको छ । न्युयोर्कमा जारी संयुक्त राष्ट्र […]

काठमाडौंमा नेपाल भाषाको स्थानीय पाठ्यक्रम पढाइ हुने

काठमाडौँ, २० असोज काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रका सबै विद्यालयमा यसै शैक्षिक सत्रदेखि नेपाल भाषाको स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ । सबै संस्थागत र सामुदायिक विद्यालयका कक्षा १ देखि ८ सम्मका अध्ययनरत विद्यार्थीले अब नेपाल […]

गुर्जो वितरण अभियान तीव्र

काठमाडौँ, १७ असोज काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फैलँदै जाँदा रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने गुर्जो वितरण पनि बढ्न थालेको छ । गुर्जोको बिरुवा, धुलो, डाँठ र चिया निःशुल्क वितरणमा लाग्नुभएका अभियानकर्मी कमलबहादुर राजलवटले उपत्यकाका […]

अनुसन्धानमुखी हुन एवं व्यावहारिक शिक्षालाई प्रोत्साहन गर्न त्रिविसँग प्रमको आग्रह

काठमाडौँ, १६ असोज प्रधानमन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले आगामी दिनमा थप अनुसन्धानमुखी हुन एवं व्यावहारिक शिक्षालाई प्रोत्साहन गर्न त्रिविसँग आग्रह गर्नुभएको छ । त्रिविसभाको बैठकलाई आज भर्चुअल रुपमा सम्बोधन गर्दै उहाँले त्रिविले […]

राजधानीका स्थानीय तहमा गुर्जो रोपण अभियान तीव्र

काठमाडौँ, १३ असोज राजधानीका स्थानीय तहमा मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न सहयोग गर्ने वनस्पति गुर्जो रोपणका लागि वितरण अभियान तीव्र भएको छ । गुर्जोका बिरुवा निःशुल्क बाँड्दै आउनुभएका आन्तरिक राजश्व कार्यालय लहानका प्रमुख […]

निर्माण व्यवसायीलाई कारवाही शुरु

वाग्मती, ११ असोज लामो समयदेखि सम्झौताअनुसार काम सम्पन्न नगर्ने २१ निर्माण व्यवसायी कम्पनीलाई कालोसूचीमा राखी ठेक्का प्रक्रिया रद्द गर्न प्रक्रिया अगाडि बढाइएको छ । सडक डिभिजन कार्यालय हेटाँैडाले मकवानपुर, बारा र पर्सा जिल्लामा सडक निर्माण […]

प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा बुढाथोकी

काठमाडौँ, ९ असोज प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्षमा वरिष्ठ पत्रकार गोपाल बुढाथोकी नियुक्त हुनुभएको छ । आजै बसेको काउन्सिल सञ्चालक समितिको बोर्ड बैठकले काउन्सिल ऐन २०४८, अनुसार बुढाथोकीलाई कार्यवाहक अध्यक्षमा चयन गरेको काउन्सिलका प्रमुख प्रशासकीय […]

निर्माणाधीन धरहरा

काठमाडौँ, ३ असोज पाँच वर्ष अगाडि भूकम्पले भत्किएको धरहरा नजिक निर्माणाधीन अर्को धरहरा । तस्वीरः चन्द्रकला क्षत्री÷रासस