गण्डकीमा २२ थपिए, कोरोनाभाइरस संक्रमितको संख्या १ हजार ६८२, घर फर्किनेहरु १,५०९ पुगे

अनलाइनअन्नपूर्ण/साउन ३०, पोखरा गण्डकी प्रदेशमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या १ हजार ६८२ पुगेको स्वास्थ्य निर्देशनालय पोखराले बताएको छ । शुक्रवार दिउँसो ३ वजे गरिएको दोश्रो अध्यावधिक विवरण अनुसार थप १ जनामा संक्रमण पुष्टि भएको […]

नयाँ ५९४ थपिए, संक्रमण संख्या २५,५५१, घर फर्किनेहरु शुक्रवार २४० संगै १७,०७७, मृतक ९९

अनलाईनअन्नपूर्ण/साउन ३० नेपालमा शुक्रवार कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २५ हजार ५५१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । मन्त्रालयले आोजना गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा.जागेश्वर गौतमले बितेको २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा […]

नयाँ २१ थपिए, गण्डकी प्रदेशमा कोरोनाभाइरस संक्रमितको संख्या १ हजार ६८१,

अनलाइनअन्नपूर्ण/साउन ३०, पोखरा गण्डकी प्रदेशमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या १ हजार ६ सय ८१ पुगेको स्वास्थ्य निर्देशनालय पोखराले बताएको छ । शुक्रवार बिहान गरिएको अध्यावधिक विवरणमा क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षण अनुसार तनहुँका […]

कोरोना संक्रमण संख्या २४,९५७, नयाँ ५२५ थपिए, १०९ डिस्चार्ज,निको हुनेहरु १६,८३७, मृतक ९५

आरजू/अनलाइनअन्नपूर्ण/पोखरा, साउन २९ नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २४ हजार ९५७ पुगेको छ । बिहिवार ५२५ जना नयाँ संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या २४ हजार ९५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ […]

कोरोना समुदायमा प्रवेश गरिसकेकोले सतर्कता अपनाउन तमु धिं नेपालको अपिल

अनलाइनअन्नपूर्ण/पोखरा, साउन २९ तमु धिं नेपालले नेपालमा कोरोना भाइरसको संक्रमण समुदायस्तरमा प्रवेस गरिसकेकोले सतर्कता अपनाउनु नै बुद्धिमत्ता हुने बताएको छ । संस्थाका अध्यक्ष कर्म तमु तथा उपाध्यक्ष, प्रचार संयोजक हुम बहादुर गुरुङले बिहिवार एक अपिल […]

महिला पर्यटन व्यवसायीद्वारा पर्यटन मजदुरलाई राहत वितरण

अनलाइनअन्नपूर्ण/पोखरा, २९ साउन पोखराका महिला पर्यटन व्यवासायी मञ्च (ओटेफ) ले आफ्नो स्थापनाको तेस्रो वार्षिकोत्सवको अवसरमा पर्यटनक्षेत्रका मजदुरहरुलाई राहत वितरण गरेको छ । कोभिड—१९, ले पर्यटन क्षेत्रमा पारेको प्रभावका कारण संकटबाट गुज्रिएका पर्यटन मजदुरहरुलाई राहत वितरण […]

“वडाध्यक्ष फरार” भन्ने सामाजिक संजालको टिप्प्णीप्रति गम्भिर ध्यानाकर्षण, आरोप कपोलकल्पित :दियाली

अनलाइनअन्नपूर्ण/पोखरा, साउन २८ पोखरा महानगरपालिका वडा नं २८ का अध्यक्ष निर्मल दियालीले विकास निर्माणमा अनियमितता भएको र वडाध्यक्ष फरार भयो भनेर सामाजिक संजालमा गरिएको टिप्पणीप्रति गम्भिर ध्यानाकर्षण भएको बताउनु भएको छ । आज एक विज्ञप्ती […]

४८४ नयाँ थपिए, संक्रमण हुनेको संख्या २४,४३२, एकैदिन ८ को मृत्युसंगै मृतकको संख्या ९१ पुग्यो

अनलाइनअन्नपूर्ण÷पोखरा, साउन २८ नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २४ हजार ४३२ पुगेको छ । बितेको २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा भएको परिक्षणमा ४८४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले […]

समावेशी र समानुपातिक प्रतिनिधित्व लागु नगरेकालाई कारबाहि नगरेको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण :राजमो

अनलाइनअन्नपूर्ण/पोखरा, साउन २८ राष्ट्रिय जनमोर्चाले निर्वाचन आोगले देशका विभिन्न राजनीतिक दलहरुले संविधान र कानूनले व्यवस्था गरे अनुसार कार्यकारिणी समितिमा समानुपातिक, समावेशी प्रतिनिधित्वको व्यवस्था नगरेको भनेर आलोचना गरेर त्यस अनुसारको व्यवस्था गर्न दिएको सूचनाप्रपति ध्यानाकर्षण भएको […]

संयोजक चालिसेद्वारा प्रेस युनियन कास्कीलाई ज्याकेट सहयोग

अनलाइनअन्नपूर्ण÷पोखरा, २८ साउन जीपी कोइराला फाउण्डेशन क्षेत्र नं २ कास्कीका संयोजक, समाजसेवी बसन्त चालिसेले नेपाल प्रेस युनियन कास्कीलाई ५० थान प्रेस ज्याकेट प्रदान गरेका छन् ।नेपाली काँग्रेसका पूर्व सभापति, पूर्व प्रधानमन्त्रीशुसील कोइरालाको जन्म जयन्ति पारेर […]

साउदीबाट प्राप्त २ लाख २९ हजार पहिरोपीडितलाई हस्तान्तरण

अनलाइनअन्नपूर्ण/लमजुङपोखरा, साउन २८ रोजगारीको सिलसिलामा साउदी अरबमा रहनुभएका नेपालीले पठाएको २ लाख २९ हजार ४ सय ८५ रुपैयाँ पल्लोटारीका पहिरोपीडितका लागि हस्तान्तरण गरिएको छ । मस्र्याङ्दी गाउँपालिका ३, तरापु पल्लोटारीका पहिरो पीडितका लागि स्थापना गरिएको […]