नेपालमा पदयात्रा र पर्वतारोहणमा आउनेलाई भिसा दिइने

काठमाडौं, असोज १३नेपालमा पदयात्रा र पर्वतारोहणमा आउनेहरुका लागि सरकारले भिसा दिने निर्णय गरेको छ । यसले नेपाल आउन चाहनेलाई बाटो खुलेको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पदयात्रा तथा पर्वतारोहणमा आउने पर्यटकले अनअराइभल भिसा […]

भलिवल प्रशिक्षण केन्द्रमा सांसद बरालको चासो

दीननाथ बराल पोखरा , १३ असोज गण्डकी प्रदेश सांसद रामजी बराल (जीवन) ले पोखरा ३ स्थित नदीपुरमा रहेको नेपाल छन्त्याल संघको भलिवल प्रशिक्षण केन्द्र (ट्रेनिङ सेन्टर) निर्माणमा चासो दिएका छन्। संघले निर्माण गर्दै गरेको उक्त […]

हाइकिङसँगै दृश्यावलोकनको रोजाइमा हुडिकोट

गण्डकी, १३ असोज पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित हुडिकोट हाइकिङसँगै दृश्यावलोकनका लागि पर्यटकको रोजाइमा पर्दै गएको छ । विश्वमै ख्याति कमाएको नेपालको पर्यटकीयस्थल पोखराको दक्षिणभेगस्थित हुडिकोट पछिल्लो समय हाइकिङसँगै दृश्यावलोकनका लागि पर्यटकको रोजाइमा पर्दै गएको छ । […]

सौरहामा पर्यटकलाई ३० प्रतिशतसम्म छुट

 चितवन, ११ असोज कोरोना सङ्क्रमणसँगै बन्द रहेको यहाँको पयर्टन व्यवसायलाई चलायमान बनाउन व्यवसायीले छुटको घोषणा गरेका छन् । सौराहाका पर्यटन व्यवसायीले विश्व पर्यटन दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा २० देखि ३० प्रतिशतसम्म छुटको घोषणा […]

महिला पर्यटन व्यवसायीद्वारा पर्यटन मजदुरलाई राहत वितरण

अनलाइनअन्नपूर्ण/पोखरा, २९ साउन पोखराका महिला पर्यटन व्यवासायी मञ्च (ओटेफ) ले आफ्नो स्थापनाको तेस्रो वार्षिकोत्सवको अवसरमा पर्यटनक्षेत्रका मजदुरहरुलाई राहत वितरण गरेको छ । कोभिड—१९, ले पर्यटन क्षेत्रमा पारेको प्रभावका कारण संकटबाट गुज्रिएका पर्यटन मजदुरहरुलाई राहत वितरण […]

क्यानोईङ्ग पर्यटनको नयाँ गन्तब्य सभापति :कोइराला

अनलाइनअन्नपूर्ण/श्रावण २५, पोखरा गण्डकी प्रदेश सभा अन्तरगतको अर्थ तथा विकास समितिका सभापतिका दीपक कोइरालाले साहसिक खेल क्यानोईङ्ग पर्यटनको नयाँ गन्तब्य हुने बताउनु भएको छ । पोखरा २८ माँझठानामा अवस्थित रोला खोला र ढोडेनीखोला झरना, क्यानोईङ्ग […]

पोखरा १६ अर्मलामा हुर्किरहेको धानवाली र हरियाली वातावरण(फोटो)

पोखरा १६ अर्मलामा हुर्किरहेको धानवाली र हरियाली वातावरणअनलाइनअन्नपूर्ण/पोखरा, साउन २२/फोटो :आरजू विष्ट सल्यानी

बाजुरा-सुदूरपश्चिम प्रदेशको प्रसिद्ध तीर्थस्थल बडिमालिकामा भक्तजनको चहलपहल

सुदूरपश्चिम १६, साउन :बाजुरा जिल्लास्थित सुदूरपश्चिम प्रदेशको प्रसिद्ध तीर्थस्थल बडिमालिका शक्तिपिठमा पूजा तथा दर्शन गर्न जाने भक्तजनको यतिबेला चहलपहल शुरु भएको छ । बडिमालिकामा हेरक वर्ष साउन शुक्लपक्षबाट शुरु हुने मेला जनैपूर्णिमाको अघिल्लो दिनमा मूल […]

गण्डकीमा पदमार्गको नक्साङ्कन

मनाङ, २० असार रासस गण्डकी प्रदेश सरकार पर्यटकीय गन्तव्यको पहिचान तथा प्रवद्र्धन गर्न पदमार्गको नक्साङ्कनमा जुटेको छ । गुरुयोजनामा छुटेकास्थलको पाँच जिल्लासँग जोड्दै पदमार्ग निर्माण लागेको हो । प्रदेशले गण्डकी प्रदेश पर्यटन गुरुयोजना निर्माण जिल्लास्तरीय […]

जनकपुर-शहीदगेटको प्रारुप

जनकपुरधाम २० असार-जनकपुरधाम उपमहानगरपालिकाबाट मधेश आन्दोलनमा शहादत प्राप्त गर्नेको सम्मानमा निर्माण गर्ने शहीदगेटको प्रारुप । तस्वीर-हिमांशु चौधरी/रासस

बिहानी प्रहर ।

अनलाइनअन्नपूर्ण/पोखरा, असार १२-पूर्वि दिशाबाट खुल्दै गरेको आकाश ।