breaking :निवर्तमान सभामुख महरा पक्राउ

पोखरा, असोज १९-निवर्तमान सभामुख कृष्ण बहादुर महरालाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ गनका लार्गि जिल्ला अदालत काठमाडौंले आज अनुमति दिएको केहि समयमै महरा पक्राउ पर्नुभएको हो । महानगरीय प्रहरी वृत्त नयाँ वानेश्वरका डिएसपि दुर्गाराज रेग्मीको प्रहरी टोलीले उहाँलाई पक्राउ गरेको हो ।photo:ratopati.com

Facebook Comments