करण र प्रतिक्षाको ‘अमर नाता’ गीत सार्वजनिक

राजाराम पौडेल / पोखरा माघ ८
गायक करण तामाङ र गायिका प्रतिक्षा सुनारको आवाजमा रहेको ‘अमर नाता’ बोलको गीत सार्वजनिक भएको छ । गीतको रचना तथा संगीत गायिका सुनारको हो । आलाप स्टुडियोमा रेकर्ड भएको गीतको एरेन्ज, मिक्सिङ र मास्टररिङ झलक संगीतमले गर्नुभएको हो । गीतको भिडियो समेत सुन्दर बनेको छ । भिडियो निर्देशन झलक संगीतमले गर्नुभएको छ । आलाप स्टुडियो युट्युब च्यानलबाट गीत सार्वजनिक भएको हो ।

भिडियो लिंक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...