सञ्चारमाध्यमले गरेको सहयोग प्रति बतासको धन्यबाद

पोखरा पुस ३०
बतास अर्गनाईजेशनले सञ्चारमाध्यमले गरेको सहयोग प्रति धन्यबाद दिएको छ। नारायणहिटी दरबार संग्रहालय हाताभित्र रेस्टुरेन्ट सञ्चालन गरेको तथ्य सार्वजनिक भएपछि एकाएक चर्चामा आएको बतास अर्गनाइजेसनले सोही प्रकरणका सन्दर्भमा सबै सञ्चारमाध्यम र शुभेच्छुक संस्थाप्रति धन्यवाद ज्ञापन गरेको हो ।

यस क्रममा वर्तमान घटनाक्रमलाई बतासले आफ्नो व्यावसायिक जीवनमै सर्वाधिक कठिन परिस्थिति पनि भनेको छ।

शुक्रबार बतास अर्गनाइजेसनका अध्यक्ष आनन्दराज बतासले विज्ञप्ति जारी गरी आफूले यसअघि सार्वजनिक गरेको स्पष्टीकरण वक्तव्यलाई समाचार बनाएर सहयोग गरेको भन्दै सबै सञ्चारमाध्यमलाई धन्यवाद दिएका हुन्।

हेर्नुहोस बिज्ञप्ती

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...