पोखरामा सडक भासियो नगर बसमा क्षति

पोखरा पुस २२
पोखरामा सडक भासिएको छ । पोखराको नदिपुर वडा न। ०३ को कार्यालय नजिक खानेपानीको पाईप बिस्तार पछि पुरिएको ठाउमा पुन भासिएको हो । सडम भासिए सगैं पोखरा यतायात प्रा लिको ग१ख ६४ ५४ नम्बरको नगर बसमा क्षति भएको हो । पोखरामा जाइका अन्तरर्गतको खानेपानिको बिस्ताको काम भइरहेको छ यसले गर्दा यस्ता दुर्रधटना हुने गरेका छन ।

फोटो भिन्तुना युवा पोखरा बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...