देउसी भौलोबाट संकलित रकम मानव आश्रमलाई

पोखरा मंसिर २५

पोखरा १२ रानीपौवामा रहेको ग्लोबल कलिजियट स्कूलका कर्मचारीले पोखरा छोरेपाटनमा रहेको मानव सेवा आश्रमलाई आर्थिक सहयोग गरेका छन् ।

देउसी भैलो कार्यक्रमबाट संकलित चालिस हजार बराबरको लत्ता कपडा र खाद्यान्न सहयोग गरेका हुन् ।

विद्यालयका प्राचार्य बाबुराम पन्त, निर्देशक नन्दलाल त्रिपाठी र उपप्राचार्य पदमराज ढकालले संयुक्त रुपमा आश्रमलाई प्रदान गरेको विद्यालयका शिक्षक रवि पन्तले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...