पोखरा विश्वविद्यालयको हल्ट प्राइज को तयारी सुरु

पोखरा भदौ १७

पोखरा विश्वविद्यालयको हल्ट प्राइज को तयारी सुरु भएको छ । पोखरा विश्वविद्यालय केन्द्रिय क्याम्पसले अन्तर्राष्ट्रिय समाजिक उद्यमशिलता चुनौती २०२१र२०२२ आयोजना गर्ने तयारी गरेको हो।अमेरिकी १ मिलियन डलरको गोलोबल सेट अप पुरस्कार रहेको हल्ट प्राइज विश्वविधालयमा अध्यनरत विद्यार्थीमा अन्तरनिहित नविनतम सोंच लाई उजागर र मार्गनिर्देश गरि उद्यमशीलतालाई प्रोत्साहन गर्ने माध्यम हो ।

ई।सं २०१७ मा कुसुमशिला भट्टको नेतृत्वमा स्थापित हल्ट प्राइज पोखरा विश्वविद्यालयले
ले राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा छुट्टै पहिचान बनाउन सफल रहेको छ वर्ष २०र२१ का क्याम्पस निर्देशक आशिष लामिछानेको नेतृत्वमा बिल बोडमामा पर्न सफल रहेको यस कार्यक्रमलाई यस वर्ष भने २०र२१ का सहायक क्याम्पस निर्देशक प्रशान्त भुषालले नेतृत्व गर्नेछन् विगतमा भएका उपलब्धिलाई कायम गर्दै यस वर्ष थप सुद्रिढ ढंगले हल्ट प्राइज फाउनडेसन
द्वारा निर्देशित सम्पूर्ण कार्य कुशलतापुर्वक सम्पन्न गर्न आफु प्रतिबद्ध रहेको निर्देशक भुषालले जनाए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...