बढ्यो सुनको भाउ

काठमाण्डौ भदौ ८
सुनको भाउ फेरि बढ्न थालेको छ ।तोलामा आज सुनको भाउ पाँच सय रुपैयाँले बढेर ९१ हजार ६ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।केही दिनअघि लगातारजसो घटेको सुनको भाउ फेरि बढ्न थालेको हो । आज चाँदीको भाउ पनि बढेको छ ।

तोलामा १० रुपैयाँले बढेर चाँदी आज १२ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...