बढ्यो सुनचाँदीको भाउ, तोलाको कति पुग्यो


काठमाडौं, ७ भदौ
साताको दोश्रो दिन सोमबार सुनचाँको भाउ उकालो लागेको छ । सुनमा रुपैयाँ २०० ले बृद्धि भएको छ । चाँदीमा १० रुपैयाँ बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा रुपैयाँ २०० ले बृद्धि भएर प्रतितोला ९१ हजार १०० रुपैयाँमा कारोबार भएको छ । आईतबार छापावाला सुन प्रतितोला ९० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार भएको छ । आईतबार तेजाबी सुन प्रतितोला ९० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज चाँदीमा १० रुपैयाँ बृद्धि भई प्रतितोला १ हजार १९० रुपैयाँमा कारोबार भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...