सुनको भाउ चार सय रुपैयाँले बढ्यो

काठमाण्डौ भदौ ४
सुनको भाउ चार सय रुपैयाँले बढेको छ ।आज सुनको भाउ ९१ हजार २ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ १५ रुपैयाँले बढेको छ । चाँदी आज ११ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...