मानुषि लघुवित्तको आइपीओ निष्काशन तथा बिक्री खुल्ला

काठमाडौं साउन २७

मानुषि लघुवित्त वित्तीय संस्थाले आजदेखि सर्वसाधारणका लागि आइपीओ निष्काशन गरेको छ ।

आइपीओमा भदौ ९ गतेसम्म आवेदन दिन सकिने आइपीओको लागि लगानीकर्ताले घटिमा १० तथा बढीमा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन ।

संस्थाले तीन लाख त्रियानब्बे हजार ७५० कित्ता शेयर निष्काशन गरेकोमा ५ हजार ४६९ कित्ता कर्मचारीको लागि र १९ हजार ६८८ कित्ता सामुहि लगानी कोषका लागि रहेको छ । बाँकी रहेको तीन लाख ६८ हजार ५९ त्रियानब्बे कित्ता सर्वसाधारणका लागि रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...