चोरी मुद्दामा फरार प्रतिबादी पक्राउ


पोखरा साउन २६
दण्डहिनता बिरुद्धको अभियान अन्तरगत चोरी मुद्दामा फरार प्रतिबादीलाई प्रहरीले पक्राउ गरेको छ । चोरी मुद्दामा ११ महिना ५ दिन कैद सजाय फैसला भई फरार रहेका कास्कीको रुपा गाउपालीकाका दिपक परियारलाई शिसुवाबाट प्रहरीले पक्राउ गरेको हो । उनलाई थप अनुसन्धानको लागी जिल्ला अदालत कास्कीमा पेस गरिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...