पोखरामा प्रहरी माथि अभद्र ब्यबाहार गर्ने पक्राउ


पोखरा साउन २६
पोखरामा डिउटीमा रहेका प्रहरी माथि अभद्र ब्यबाहार गर्ने एक जना लाई पक्राउ गरिएको
छ।पोखरा महानगरपालिका वडा नम्बर २५ मसिनाबगर सशस्रघाटमा अबैध रुपमा भएको नदिजन्य काम रोक्न गएको प्रहरी माथि अभद्र ब्यबहार गरि गालिगलोज गर्ने पोखरा २५ हेम्जाका रामचन्द्र थापा लाई पक्राउ गरिएको हो ।
पक्राउ परेका थापालाई १० दिन म्याद थपि थप अनुसन्धान भइरहेको कास्की प्रहरी प्रबक्ता एबम सुचना अधिकारी सुवास हमालले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...