नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौं साउन २२
नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले दशरथ रंगशालामा भारतको राष्ट्रिय टिमसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । शुक्रबार अखिल नेपाल फुटबल संघ एन्फा ले आगामी भदौमा नेपाली टोलीले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्ने जनाएको हो ।

एन्फाका अनुसार दुवै खेल नेपालमा हुने छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल भदौ १७ र २० ९सेप्टेम्बर २ र ५० मा हुने तय भएको छ । नेपालले हालसम्म भारतसँग १९ खेल खेलेको छ । जसमा भारतले १३ खेल जितेको छ ।

नेपालले दुई खेल जित्दा ४ खेल बराबरीमा सकिएको छन् । नेपालले पछिल्लोपटक भारतलाई २०१३ को साफमा हराएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...