खोप प्रमाणिकरण अब पश्चिमाञ्चल क्षेत्रीय अस्पताल बाट हुने


पोखरा साउन २१

कोभिड बिरुद्धको खोप प्रमाणिकरण अब पोखरा बिज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल बाट हुने भएको छ । खोप लगाएको ब्यक्तीले आवश्यक कागजात सहित अस्तपालको नब निर्मित प्रसूति तथा स्त्रीरोग भबन बाट उक्त सेबा लिन सकिने भएको हो ।
खोप प्रमाणिकरणको प्रमाण लिन निबेदन सहित आबश्यक कागजात खोप लगाएको सक्कल र फोटो , नागरिकतको फोटो कपि राहदानी सहित पासपोर्ट साइजको फोटो आबश्यक रहेको छ ।
बिहान १० बजे देखी दिउसो १ बजे सम्म संकलन गरिने र खोप प्रमाणिकरणको निबेदन बुझाएको भोली पल्ट मात्र प्राप्त गर्न सकिने छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...