गण्डकीमा प्रदेशमा थप ६ सय १६ जनामा कोरोना संक्रमण पुष्टी


पोखरा साउन २१

गण्डकीमा थप ६ सय १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार १ हजार २ सय ६२ जनामा परिक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा कास्कीमा सबैभन्दा बढी १९१ जनामा संक्रमण पुष्टि भएको छ । तथ्यांक अनुसार ४३५ जना संक्रमणमुक्त भएका छन । यस्तै थप ९ जनाको मृत्यु भएको स्वाथ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...