कास्कीमा थपियो निशेधाज्ञा


पोखरा साउन १९

कास्कीमा निशेधाज्ञा थपिएको छ । जिल्लामा अहिले भैरहेको अवस्थाको निशेधाज्ञालाई साउन २७ गतेसम्म निरन्तरता दिइने भएको छ ।

कोभिड १९ व्यवस्थापन समितिको बैठकले उक्त निर्णय गर्दै अहिले भैरहेको अवस्थाको निशेधाज्ञालाई श्रावण २७ गतेसम्म निरन्तरता दिने भनि जिल्ला प्रशासन कार्यालय कास्कीले एक विज्ञप्ती मार्फत जानकारी दिएको छ ।
बिज्ञप्ती

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...