पोखराका मेयर जिसी अस्पतालबाट डिस्चार्ज

पोखरा, १९ साउन

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी १९ दिनको उपचारपछि डिस्चार्ज भएका छन् ।मस्तिष्क पक्षघातबाट पीडित उनको काठमाडौं बाँसबारीस्थित न्यूरो सर्जन अस्पतालमा उपचार हुँदै आएकोमा मंगलबार अस्पतालले डिस्चार्ज हु्नुभएको उहाका प्रेस संयोजक माधब बरालले जानकारी दिनुभयो ।

चिकित्सकका अनुसार उनी अझै २ सातासम्म चिकित्सकीय निगरानीमा रहनुपर्ने छ । हाल मेयर जिसी काठमाडौं बूढालिनकण्ठस्थित छोरीको घरमा बस्नुहुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...