आगामी तीन दिनको मौसम पूर्वानुमान,समय : बिहान ६:०० बजे

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा-मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)-

जारी मितिः २०७६-०८-३०

मौसम विश्लेषणMeteorological Analysis):-

हाल नेपालमा कुनै उल्लेखनिय मौसमी प्रणालि छैन ।

मौसमको अवस्था )Present Weather Status):

हाल देशको पहाडी भू-भागहरुमा आन्शिक बदली रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

मंसीर ३० गते (सोमबार)

दिउँसो: देशको  पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राती:  देशको  पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

पौष १  गते (मंगलबार)

दिउँसो: देशभर मौसम सामान्यतया सफा रहनेछ।

राती:  देशभर मौसम सामान्यतया सफा रहनेछ।

पौष २  गते (मंगलबार)

दिउँसो: देशको  पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राती:  देशको  पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):

छैन ।

Facebook Comments