अजिङ्गरको उद्धार

कञ्चनपुर, १६ कात्तिक -कञ्चनपुरको लालझाडी गाँउपालिका वडा नं ४ पर्सियाका कृषकको धान खेतमा फेला परेको लोपोन्मुख प्रजातीको अजिङ्गरको उद्धार गरी वन सुरक्षाकर्मीलाई हस्तान्तरण गर्दै स्थानीय बासिन्दा ।

रासस-तस्वीर : राजेन्द्रप्रसाद पनेरु
Facebook Comments