नारायण पौडेल,पोखरा माघ ३
विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा दिप प्रज्वलन गरिएको छ ।आइतवार पोखराको सेती खोंचमा भएको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा सोमबार साँझ पोखराको पृथ्वीचोकमा नेपाल बजार बिक्रि प्रतिनिधि संघको गण्डकी प्रदेशको आयोजनामा कार्यक्रम आयोजना गरिएको हो ।
मृतक प्रति सहानुभुति प्रकट गर्न दिप प्रज्वलन कार्यक्रमको आयोजना गरिएको अध्यक्ष सुरेश सापकोटाले जनाकारी दिनुभयो ।कार्यक्रममा सस्थाका सस्थापक अध्यक्ष प्रेम गौतम,सस्थाकै गोबिन्द प्रसाद ढुङगाना लगाएत करिव ८० जनाको सहभागिता रहेको थियो । आइतवार पोखरामा भएको बिमान दुरर्घटनमा ७२ जनाले ज्यान गुमाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
