पोखरा असार १७/
कोशिशले आत्महत्या रोकथाम सम्बन्धी बु्रुसर बेललिपिमा निर्माण गरेको छ । आत्महत्या भनेको के हो, आत्महत्याका कारण, त्यसका मुख्य लक्ष्णहरु, सहयोग कसरी गर्ने र सम्भावित सहयोग लिन सकिने हेल्पनाइन नम्बरहरुलाई बेललिपिमा निर्माण गरिएको कोशिशका परियोजना संयोजक सुदिप घिमिरे जानकारी दिनुभयो ।
कास्की क्रिकेट संघ कास्कीका सचिव सेरजन गुरुङ र उनका धर्मपत्नी सुजना गुरुङले तयार पार्रनुभएको । दृष्ट्रि सम्बन्धी अपांगता भएका व्यक्तिहरुको लागि लक्षित गदै उक्त बु्रसर निर्माण भएको कोशिशका मनोबिद्ध बिजय राईले वताउनुभयो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
