काठमाडौं, जेठ २९/बाजुरामा आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ७ बजेर ३८ मिनेटमा जिल्लाको बिछिया केन्द्र बनाएर भूकम्प गएको हो । ४.४ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0