पोखरा १३ जेठ/
पोखराको फेवातालमा डुवेर एक जनाको मृत्यु भएको छ ।शनिवार माछा मार्ने क्रममा घान्द्रुक घर भएका मिन गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ ।

पामे खपौदीमा माछा मादै गरेका गुरुङ डुवे पछि प्रहरीको रेस्क्यु टोलि पुगेर खोजि कार्य गरेको थियो । हाल उनको शव पोष्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0