पोखरा पुस १६ / पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनका लागि पोखरामा सार्वजनिक बिदा हुने भएको छ । आइतवार पुस १७ गते अर्थात ( जनवरी १ ) मा उक्त बिमानस्थल उद्घाटन हुने हुदा सार्वजनिक बिदा दिइएको महानगरका प्रशासकीय प्रमुख अधिकृत बिरेन्द्रदेव भारती द्धारा जारी सुचनामा उल्लेख गरिएको छ ।

विमानस्थलको उद्घाटन आइतबार हुँदै छ ।समउद्घाटन समारोह लाई ब्यापक जनसहभागिता रहोस भन्ने उद्देश्यले सो दिन महानगरपालिका कार्यलय,महाशाखा,वडा कार्यलय तथा अन्तरर्गतका बिद्यालय एब्म शैक्षिक संस्थाहरु समेत बन्द रहने सुचना मार्फत उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0