३.०० सम्म: नेकपा कि भट्टराईको भारी अग्रता, मतान्तर ८ हजार ४२६

पोखरा, १५ मंसिर-६ वटा वडाहरुको मत गणना गरिसक्दा नेकपाकि उम्मेदवार बिद्या भट्टराईले १७,६५० मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले ९२२४ मत प्राप्त गर्नुभएको छ । भट्टराईको मतान्तर ८ हजार ४२६ रहेको छ ।

अहिलेसम्म पोखरा महानगरपालिका वडा नम्बर ३३, २१, २०, १७, १६, १५ को मत परिणाम सार्वजनिक भईसकेको छ ।

Facebook Comments