१३ औं दक्षिण एशियाली खेलकुद (साग) २०७६ मंसिर २१ गते हुने खेलहरु

मंसिर २१, पाेखरा

महिला फुटबल
माल्दिभ्स र श्रीलंका, पूर्वान्ह १० बजे
नेपाल र भारतः दिउँसो २ बजे
स्थानः पोखरा रंगशाला

महिला क्रिकेट (तृतीय स्थान)
नेपाल र माल्दिभ्स
पूर्वान्ह ११ बजेदेखि
स्थानः पोखरा क्रिकेट मैदान, पोखरा रंगशाला

विच भलिबल (महिला÷पुरुष, क्वार्टरफाइनल)
खेल समयः पूर्वान्ह ९ देखि ११बजेसम्म, फेरि दिउँसो १ बजेदेखि ४ बजेसम्म
स्थानः बाराही घाट, लेकसाइड

भारोत्तोलन (महिला÷पुरुष)
खेल समयः पूर्वान्ह ११ बजेदेखि ४ बजेसम्म
स्थानः एस.आर केसी बेनक्यूट, माटेपानी, पोखरा–१२

आर्चरी (महिला÷पुरुष, एलिमिनेशन राउण्ड)
खेल समय ः बिहान ८ बजेदेखि ४ बजेसम्म
स्थानः आर्चरी खेल मैदान, पोखरा रंगशाला

ह्याण्डबल (महिला÷पुरुष, सेमिफाइनल)
भारत र बंगलादेश (महिला) ः पूर्वान्ह ९ बजे
नेपाल र पाकिस्तान (महिला) ः पूर्वान्ह ११ बजे
भारत र श्रीलंका (पुरुष) ः दिउँसो १ः३० बजे
पाकिस्तान र बंगलादेश (पुरुष) ः दिउँसो ४ बजे
स्थानः पोखरा रंगशाला मल्टिपर्पोज कभर्डहल

Facebook Comments