हार्दिक वधाई ! उर्जा र सफलता सधैं प्राप्त भईरहोस् सतत् शुभकामना !!!

अन्नपूर्णअनलाईन डट कम/पोखरा, कार्तिक १७

दोसल्ला ओढाएर सम्मान गर्दै विन्ध्यवासिनी म्यूजिक तथा विन्ध्यवासिनी फाउण्डेशनका अध्यक्ष लीना शर्मा रेग्मी

विन्ध्यवासिनी म्यूजीक तथा विन्ध्यवासिनी फाउण्डेसनले कात्तिक १६ गते काठमाडौँमा आयोजना गरेको विन्ध्यवासिनी गीत संगीत पत्रकारिता सम्मान २०७६ बाट सम्मानित रेडियो अन्नपूर्ण ९३.४ का सिईओ श्री दीपेन्द्र श्रेष्ठ ज्यूँलाई हार्दिक वधाई छ ।

सम्मान गर्दै भलाकुसारी गर्दै वरिष्ठ संगीतकार दीपक जंगम

समाजप्रतिको उत्तरदायित्व, आवाज बिहिनहरुको आवाज बनिरहने र कार्य क्षेत्रमा काम गर्ने उर्जा र सफलता सधैं प्राप्त भईरहोस् सतत् शुभकामना ।

Facebook Comments