स्याखु बुनाइ

स्याखुका भरमा बाँचेको जिन्दगी । पोखरा महानगरपालिका–२० एक्लेखेतका चेतबहादुर गुरुङले जन्मजात शारीरिक अशक्त भए पनि स्याखु बुन्ने इलम गरी जीविकोपार्जन गर्दै आउनुभएको छ । तस्वीरः राधिका कँडेल÷रासस

Facebook Comments