सूर्योदयको दृश्य

दमौली, २५ मङ्सिर-तनहुँको आँबुखैरेनी गाउँपालिका–६ स्थित छिम्केश्वरीबाट देखिएको सूर्योदयको दृश्य । समुन्द्री सतहबाट दुई हजार एक सय ३४ मिटर उचाईमा रहेको छिम्केश्वरी तनहुँकै अग्लो पहाड हो ।

तस्वीर : कृष्ण न्यौपाने, दमौली/रासस
Facebook Comments